Thursday, May 22, 2014

गजल ३६



cfFvfdf a;'Gh]n;Dd log} cfFvfdf a;fOG5
b'j} cfFvfdf gc6]kl5 l8naf6 v;fOG5

cGTodf df]tL aG5g\ / tKk tKk v:5g\ v';Lx?
ToxL df]tL xftdf yfkLG5 / 5ftLdf 6;fOG5

d':sfgleqsf] lk8f a'em\b}g h; h;n] oxfF
lt d'v{nfO{ d':sfgsf] xltof/n] km;fOG5

sf]xL 5}g\ of] b'lgofdf rf]6 gem]nL afr]sf] dfG5]
To;}n], rf]6 n'sfOG5 / c?nfO{ x;fOG5

k|]d eGg] hft} s:tf], s:tf] crDdsf] x'bf] /}5
k|]ldsf] cl;d\ Kof/n] k|]ldsfsf] cfFvf /;fOG5

Thursday, May 15, 2014

गजल ३५




दिलभित्र, धड्कनभित्र, जहाँ बसाउ मलाई
तर, सिन्दुर नघसेरै आफ्नि बनाउ मलाई

व्यर्थै झन्झट किन गर्छौ ? जन्ती लिएर आउने
टाडा,  दुनिया  भन्दा  धेरै  टाडा भगाउ मलाई

फल्नी भागी भन्लान्,चर्चा चल्ला,खोजी होला मेरो
त्यसैले,  लैजाउ  कसैले  नदेख्ने  ठाउँ  मलाई

माया गरौला,दिलको राजा भनौला तिमीलाई
तिम्ले पनि, दिलभित्रकी, रानी गराउ मलाई

भाग्यको लेखा हो-एक अर्काको नहुन नि सक्छौ
तिम्री  नभए  पनि “फुच्चु” भनी बोलाउ मलाई

१८. कविता : तप्केको मेरो प्यार



वास्तविकता फरक थियो
तर,
मानौ, म उसको प्रेमी हुँ
सत्यवतिको प्रेमि
समलिङ्गी प्रेमी !

प्रेमिको झै गरि
मेरो दाहिने पाखुरा च्याप्प समाति
र, सरासर लागि मलाई
आफ्नो शयनकक्षमा
म चुपचाप उसको पछी लागे !

शयनकक्षको दाहिने तर्फको सोफामा
बस्ने इसारा गरी उसले
म थ्याच्च बसे
सोफा लच्कियो
सोफा सँगै म पनि लच्किए !

Wednesday, May 14, 2014

१७. कविता : मैले पनि परागसेचन गरे !


हो, मैले तिमीलाई कहिल्यै मन पराइन ।
मन पराउनु - केबल सौन्दर्यको आकर्षण हो ।
तसर्थ, हृदयको आखाँले हेरे !
मस्तिष्कको गहिराइले चिन्तन गरे !
र, मैले तिमीलाई प्रेम गरे !

Wednesday, March 26, 2014

उपन्यास - लज्जा









विश्व चर्चित प्रगतिशिल उपन्यास - लज्जा
मुल लेखक – डा. तसलिमा नसरिन
जन्म : २५ अगस्ट १९६२
जन्मस्थान : मयमनसिंह बंगलादेश
नेपाली अनुवादक - विष्णु सिलवाल ‘विशाल’
सुश्री अन्जना शर्मा





यो उपन्यासमा सुधामय, किरणमयी, सुरन्जन र माया मुख्य पात्रका रुपमा देखिएका छन् । यि ४ जनाको एउटा सानो परिवार छ - बंगालमा । मुसलमानहरुले गाउँदेखी शहर सम्मका सम्पुर्ण बसिन्दाहरुलाई अनेकौ तरहका सास्ती दिइरहन्छन् । ति शास्तीहरु मुग्ध बनेर खेपिरहनु हिन्दूहरुको बाध्यता र विवशता हो । खेप्दा खेप्दै नसकेपछी सिमापारिको देशतिर बसाइ सरेका पनि छन कैयौ हिन्दूहरु भने कैयौ सर्ने मनस्थितिसम्म पुगिसकेका छन् । सुधामय एक कुसल डाक्टर हुन् । मुसलमानहरु बिरामी हुँदा आफ्नो धर्मले निशुल्क उपचार गरिदिन्थे उनि तर तिनै मुसलमानहरुको जमातले एक दंगाको बखतमा निर्मम यातना दिएर अन्त्यमा उनको लिङ्ग छेदन गरी अपाङ्ग तुल्याइदिन्छन् ।