Tuesday, January 12, 2016

मुक्तक ४३

आउ प्रिय निसङ्कोच त्रीशुल उचाल,तिर चलाउ
सक्छौ भने मेरो शिर गिड र मन्दिरमा चढाउ
दुनियाले जे भनुन्,जे गरुन् म भन्ने छैन केहि
थिच्देउ घाटि,मार र मेरो मृत्युको उत्सव मनाउ