हास्नको लागी बहाना बनाइन्छ केहि न केहि
रुनको लागी पनि कारण चाहिन्छ केहि न केहि
बाचुञ्जेल मायाको भिख कती माग्नु साथी ?
मरेपछी समवेदना अवस्य पाइन्छ केहि न केहि
रुनको लागी पनि कारण चाहिन्छ केहि न केहि
बाचुञ्जेल मायाको भिख कती माग्नु साथी ?
मरेपछी समवेदना अवस्य पाइन्छ केहि न केहि