Monday, February 1, 2016

मुक्तक ४५

मुना-मदनको गाथा धेरैले सुनाए, हिजो पनि आज पनि
हसाउछु भन्दै आउनेहरुले रुवाए, हिजो पनि आज पनि
तिमी जून हौ,तिमी तारा, तिमी नै फूल, तिमी नै सहारा
आँखामा बसाउनेले आशुसँगै बगाए,हिजो पनि आज पनि