( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
इतिहास रचेका कथाहरु सुनाउनु हुन्थ्यो आमा उ त्यो छुनुपर्छ भन्दै जुन देखाउनु हुन्थ्यो आमा पुर्खाको मान सम्मानमा आँच नपुर्याउनु छोरी भन्दै मलाई बालापन देखि सिकाउनु हुन्थ्यो आमा