Wednesday, March 20, 2013

मुक्तक ३

एउटा डाली भाचिदैमा बोट मरेकोछ कहाँ
पात  झर्दैमा  सँगै  फुल  झरेकोछ  कहाँ
दिलको  घाउ  खाटोले  पुर्नेछ  एकदिन
सरदमा  बसन्त  याम  परेकोछ  कहाँ