( यो एउटा बगैचा हो । अक्षर फूल्ने बगैचा । जहाँ अक्षरहरुको माध्यमद्वारा फुलाउने प्रयत्न गर्नेछु म - थरी थरी फूलहरु । जुन फूलहरु साहित्यका विविध विधाहरुमा सोभायमान रहेका हुनेछन् । )
जानेहरु जान्छन अरुको मन दुखाएर किन जान्छन ?? जानेबेला कोमल मनमा चोट पुर्याएर किन जान्छन ?? सायद, पत्थरहरु पनि त्यती कठोर हुँदैनन होला पत्थर भन्दा पनि साह्रो मन बनाएर किन जान्छन ??